प्लास्टिक झोला प्रतिबन्धः कार्यान्वयनमा चुनौतिपूर्ण

काठमाडौं । सरकारले ४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोला प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न उत्पादन, आयात, विक्री वितरण र प्रयोग गर्नमा पूर्णरूपमा प्रतिबन्ध लगाएको वन तथा वातावारण विभागले जनाएको छ । चालिस माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगले वातावारणमा अत्यन्त प्रतिकुल प्रभाव पारेको भन्दै सरकारले यसको उत्पादन,विक्रि … Continue reading प्लास्टिक झोला प्रतिबन्धः कार्यान्वयनमा चुनौतिपूर्ण